आज:  | Thu, 18, Apr, 2024

भ्रष्ट्रचालारीई कारवाहीको माग गर्दै ,धादिङबेशीमा प्रदर्श ,जताजतैबाट प्रचण्ड सरकारलाई धन्यवाद प्राप्त ।

३१ बैशाख २०८०, आईतवार ०७:५३ मा प्रकाशित ( ११ महिना अघि) ७०४ पाठक संख्या
नारी बाटिका


धादिङ ३१ वैशाख ।

आफ्ना देशका नागरिकलाई स्वदेशमै गरिखाने वातावरण बनायर स्वदेशमै देश जनताका विषयमा सोच्नु पर्नेमा उल्टै देशभित्र भएका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनायर विदेश पठाउन सहयोग गर्ने नेपालका नेतादेखी ठुला पदमा बसेका सरकारी कर्मचारीहरुको कालो कर्तुत छताछुल्ल बाहिर आएको समय छ ।

यहि काण्डमा संग्लन ठुला तालमा खेलेका ठुला माछा  भ्रष्ट्रचारीलाई कारबाहि गर्न प्रचण्ड नेतृत्वको सरकारल संकेत देखाएकोले यतिवेला उहाँर्ला जताजतै बाट धन्यवाद प्राप्त भइरहेको छ ।

तर यति मात्रै हैन नेपालमा दशकौंदेखी गहिरो जरा गाडेर बसेका भष्टचारीहरुको जालो छ । त्थो जालोलाई वाहिरी सतहमा ल्याएर सवै भ्रष्ट्रचारीहरुलाई छानी छानी कारबाहि गर्न जरुरी देििखएको अवस्थामा हालका चर्चामा रहेका नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्ट्रचारीहरुलाई कारबाहिको माग गर्दै धादिङबेशीमा ¥याली,तथा कोण सभा सहितको प्रदर्शन गरेका छन् ।

नेकपा माओवादी केन्द्र धादिङ सम्बद्ध जनवग्रीय संगठन तथा मोर्चाहरुले भष्टचारीलाई कारबाहिको माग गर्दै ¥याली तथा कोण सभा गरेका हुन् ।
धादिङबशेीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उनिहरुले नक्कली शरणार्थी काण्डमा संग्लन सवैलाई कडा कारबाहिको माग गरेका छन् ।

¥यालीमा सहभागी भएकाहरुले गृहमन्त्रि हाई हाई भष्टचारी बाई बाई,सरकार ढलोस तर भष्टचारी नछुटोस,प्रचन्ड सरकार धन्यावाद लगाएतका नारा तथा प्ले कार्ड बोकेका थिए । कोणसभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी युवा नेताहरु अर्जुन भुजेल, अमृत तामाङ लगाएतले सम्बोधन गरेका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस