आज:  | Mon, 29, Apr, 2024

नेपालमा पछिल्लो रिर्पोट अनुसार कोरोना भाइरसको सङ्क्रमण विहीबार ८१ जनामा पुष्टि

१२ श्रावण २०८०, शुक्रबार ०८:३१ मा प्रकाशित ( ९ महिना अघि) ५०३ पाठक संख्या
नारी बाटिका


धादिङ १२ साउन ।

नेपालमा पछिल्लो रिर्पोट अनुसार कोरोना भाइरसको सङ्क्रमण संख्या विहीबार ८१ जनामा पुष्टि भएको छ । गएको २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

विहीबार एक हजार तीन सय ६ जनाको नमुना परीक्षण गरिएकोमा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५४ जना सङ्क्रमित पनि निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७० जना पुगेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस