आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

देशभरबाटै यस वर्षको मनसुन बाहिरियो

२०८३ आश्विन २९, बिहिबार मा प्रकाशित ( २ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


‍बिबियु,नारी वाटिका डट्कम
धादिङ -२९ असोज ।

यस वर्षको पानी पार्ने मनसुनी प्रणाली नेपालबाट बाहिरिएको छ।

२०८३ असोज २८ गते (२०२६ अक्टोबर १४ तरिख) बुधबारदेखी यस वर्षको मनसुन देशभरको सम्पूर्ण भूभागबाट बाहिरिएको हो।

तर गत वर्षको तुलनामा यस वर्ष असोज १७ मा नै बहिर्गमन हन सुरु गरेकोमा १२ दिन ढिला गरी देशभरबाट बाहिरिएको हो।

जल तथा मौसम पुर्वानुमान विज्ञान विभागका अनुसार मनसुन बाहिरिए संगै स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑