आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

नेपाल प्रहरी प्रधान कार्यालयले ७८ एसपीको सरुवा गर्यो,पुरा (नामवली सहित)

२०८० फागुन २, बुधबार मा प्रकाशित ( २ साल अघि) ९७६४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ०२ फागुन ।

नेपाल प्रहरीको प्रधान कार्यालयले ७८ जना एसपीहरुको सरुवा गरेको छ । प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको (नामवली सहित)को सुचना जारी गर्दै जानकारी गराएको छ ।

यस फागुन महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पुरा (नामवली) हेर्नुहोस्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस