आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

आज एसीसी महिला प्रिमियर कप नेपाल र मलेसिया संग पतिस्पर्दामा भिड्दै

२०८० फागुन ४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ५१८२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ फागुन।

आज एसीसी महिला प्रिमियर कप नेपाल र मलेसियाबिच कडा पतिस्पर्दामा भिड्दैछ । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा सुक्रबार घरेलु टोली मलेसियासँग नेपाली समय अनुसार बिहान ११ः१५ मा बायोमास ओभलमा सुरु हुदैछ।

यस खेलमा विजेता हाँशिल गर्ने टोलीले यसै वर्ष हुन गैइरहेको महिला एसिया कप टी(२० क्रिकेट प्रतियोगिता समेत भाग लिन पाउनेछन्। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुने भएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस