
तस्वीर स्रोत: रोल्पावासी
दौ १ काठमांडू ।
जनताको विपतका घटनाले दुई दिनमा १५ को ज्यामितीय गया?
यता ५० युनिट बिजुलीमा कर थोपरेका सरकारका मनत्रीलाई रुघा लाग्दा हेलिकप्टरमा अस्पताल ???
गरिबले बाल्ने बिजुलीको ५० युनिटमा करको भार थोपरेका बालेन सरकारका मन्त्री सुनिल लम्शाललाई सामान्य रुघाखोकी लाग्दा सेनाको हेलिकप्टरमा अस्पताल पुर्याईएको छ ।
नेपालका विकट पहाडी जिल्लाहरूका बासिन्दाले सामान्य ज्वरो आउँदा एक चक्की सिटामोल र झाडापखाला लाग्दा एक प्याकेट जीवनजल समेत नपाएर हजारौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको ंघटनाहरु छन् ।
तर,यसअघिका सरकारले देशमा चरम भ्रष्टाचार गरेर नेपाली जनतालाई लुट्यो र देशलाई ऋणैमा ऋणमा जनताका मुद्धामा काम गर्न सकेन भनेर भदौ २३÷२४ मा जेनजी पुस्ताले गरेको आन्दोलनबाट उदायको रास्वपा नेतृत्वको सरकारका मन्त्रीलाई सामान्य रुघाखोकी लागेकै कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रक प्रयोग गरी अस्पताल लगिएको थियो ।
जिल्ला भ्रमणका क्रममा बैतडी पुगेका मन्त्री लम्साललाई सामान्य रुघाखोकी र ज्वरो आएकै कारण सेनाको हेलिकप्टरमार्फत धनगढी अस्पताल ल्याइएको थियो। त्यस लगत्तै धनगढीबाट सेनाकै स्काई ट्रक (विशेष विमान) ले काठमाडौँ ल्याइएको हो।
जनताको न्यायका लागी उदाएका रास्वपाको एकल सरसकारका मन्त्रीलाई ठुलै गम्भीर र प्राणघातक रोग लागेजसरी सम्पूर्ण राज्य संयन्त्र र सार्वजनिक ढुकुटीको दोहन गरेर मन्त्रीको उद्धार गरिएको यो घटनाप्रति नागरिकले कडा आपत्ति जनाएका हुन्।












प्रतिक्रिया दिनुहोस