आज:  | Sat, 27, Apr, 2024

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक

२७ फाल्गुन २०८०, आईतवार १८:५७ मा प्रकाशित ( १ महिना अघि) १२७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ फागुन ।

काठमाडौँ । यही फागुन २९ गते हुन गैरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको तालिका सार्वजनिक गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित निर्बाचनको तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको कार्यतालिकामा खुलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस