आज:  | Mon, 29, Apr, 2024

धादिङको नीलकण्ठ क्यम्पसका विद्यार्थीहरुबिच झपड

१ चैत्र २०८०, बिहीबार ०९:१३ मा प्रकाशित ( १ महिना अघि) ४८४ पाठक संख्या
नारी बाटिका


धादिङ १ चैत्र ।

आज विहान धादिङको  नीलकण्ठ नगरपालिकास्थित नीलकण्ठ वहुमुखी क्यम्पसका एघार बाह्रमा अध्यनरत विद्यार्थीहरुबिच झपड भएको छ ।

एक कक्षा कोठामा भएको कक्षा सकी अर्को कम्प्युटर रुममा एघारका विद्यार्थीहरु कम्प्युर कक्षा लिन जाँदै गर्दाको अबस्थामा झपड भएको हो ।

एक्कासी बाहिरबाट आएका अपरिचित २ जना व्यक्तिहरु विद्यार्थीको भेषमा टोपी र माक्स  लगाएर आएका उनीहरुले  काठको मुडाले टाउकोमा प्रहार गर्दा एकजना विद्यार्थी घाईते भई धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

घटना के कारणले घटेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । थप जानकारी आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%२%

प्रतिक्रिया दिनुहोस