
काठमाडौँ ८ चैत ।
नेपाल प्रहरीको प्रधान कार्यलयले प्रहरीका १४१ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ । को कुन कुन ठाउँमा सरुवा भए (सूची सहित)सुचना प्रकाशित भएको छ ।
प्रहरीको प्रधान कार्यलय नक्शालद्वारा बुधबार एक सुचना प्रकाशित गरी १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको नाम सहि सार्वजनिक गरेको हो ।
प्रहरी महानिरीक्षकको चैत ७ गते बसेको बैठकको निर्णय अनुसार चैत महिमनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निम्न सुची
























प्रतिक्रिया दिनुहोस