
नारी वाटिका डट्कम
धादिङ -२६ कात्तिक ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज देशका हिमाली तथा पहाडी मा भुभागमा आंशिक बदली हुने जनाएको छ।
मौसमी बदलीको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले पुर्वानुमान गरेको छ।












प्रतिक्रिया दिनुहोस