आज:  | Tue, 30, Apr, 2024

गृह मन्त्रालयले नौ उपसचिवहरूको सरुवा (सूची सहित)

२१ चैत्र २०८०, बुधबार १२:०१ मा प्रकाशित ( ३ हफ्ता अघि) २९१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ – २१ चैत।

गृह मन्त्रालयले नौजना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय मातहतका नौ जना उपसचिवको सरुवा भएको हो ।

गृह्र मन्त्रालयले आज (बुधवार)को निर्णय अनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको एक सुचना मार्फत जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस