
काठमाडौँ -२४ चैत ।
आज देशको केही प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज (निबार)उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू(भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।












प्रतिक्रिया दिनुहोस