आज:  | Tue, 30, Apr, 2024

निजामती सेवाका ८२ जना शाखा अधिकृतको पदस्थापन,पुरा(सूची सहित)

५ बैशाख २०८१, बुधबार ०७:४६ मा प्रकाशित ( १ हफ्ता अघि) ३१९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ-५ वैशाख ।

सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई मंगलबार पदस्थापन गरेको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।

यसअघी निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै यस पदस्थापनबाट प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

पुरा कार्यसूची (सहित ) पढ्नको लागी यहाँ किल्क गर्नुहोस् 

Notice 1       Notice 2      Notice 3  Notice 4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस