आज:  | Mon, 06, May, 2024

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु

१४ बैशाख २०८१, शुक्रबार ११:३१ मा प्रकाशित ( १ हफ्ता अघि) १०२ पाठक संख्या
नारी बाटिका


काठमाडौं- १४ वैशाख ।

बिहिबार राति आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक जनाको ज्यान गएको छ। बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा हिजो राति अ.साढे ९ बजेतिर सुवर्ण मानन्धरको आफ्नै चार तले पक्की घरको छतबाट खसेर घाईते भएका थिए ।

लडेर गम्भिर घाईते भएका मानन्धरलाई मध्यपुर ठिमी अस्पतालमा पुर्याईको थियो । उपचारको क्रममा राति ११ बजे उनको निधन भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले बताउनु भयो ।

उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस