आज: २०८३ भाद्र २०, शनिबार | Sat, 05, Sep, 2026

सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

२०८१ बैशाख २०, बिहिबार मा प्रकाशित ( २ साल अघि) १३६४५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० वैशाख ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । सरकारले एकैपटक नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्य जिम्मेवारी सहित आज(बिहीबार)सरुवा गरेको हो।

मन्त्रालयले २० जना अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवहरुलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ।

बाँकी २८ जनालाई विभिन्न जिल्लास्थित नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा गरी कामकाजको जिम्मेवारी दिई खटाइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस