आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

कीर्तिपुरमा बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन, अरू ३ जना घाइते

२०८१ बैशाख २३, आईतबार मा प्रकाशित ( २ साल अघि) १२८१७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ वैशाख ।

आज भएको कीर्तिपुरमा बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो।

रानीपोखरी उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा।(डा.रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत हुनहुन्थ्यो ।

उत्त बस दुर्घटनामा परी अरू ३ जना पनि घाइते भएकोमा उनीहरूको ट्रमा सन्टरमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस