
धादिड ४ जेठ ।
धादिडको गजुरीमा मोटरसाइकल ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको छ ।
आज दिउंसो विपरीत दिशाबाट आएको मोटरसाइकलले ट्रकलाई ओभरट्याक गर्ने क्रममा ट्रकभित्र मोटरसाइकल छिरी अचम्मको दुर्घटना भएको हो ।
गजुरी गाउँ पालिका वडा न १ गजुरी बजार मा काठमाडौ बाट आउदै गरेको १२ चक्के ट्रक मा मलेखु तर्फ बाट जाँदै गरेको प्रदेश 3- ०२००६ प 2587 नं. को मोटरलाईकलले सोही दिशा बाट गयको गाडी लाई ओभर ट्याक गर्ने क्रममा दुर्घटना भएको थियो ।
उत्त दुर्घटनामा मोटरसाईकल चालकको टाउको चुडियको अबस्थामा छ । । यस्तै मोटरसाईकलमा पछाडी सवार गम्भीर घाइते भयका प्रत्यक्षदर्शी राजेन्द्र थपलियाले जानकारी दिनु भयो ॥ साथै विस्तृत आउन बाँकी रहेकोछ ।












प्रतिक्रिया दिनुहोस