आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

बाल यौन दुराचार,अनुयायीहरुको हत्या तथा वेपत्ता पारेको कसुरमा बम्जन दोषी ठहर

२०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ( १ साल अघि) ५०८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ असार ।

लिटिल बुद्ध भनेर मानिएका रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले फैसलल सुनाउँदै बम्जनलाई दोषी ठहर गरेको हो ।

बाल यौन दुराचार,अनुयायीहरुको हत्या तथा वेपत्ता पारेको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनमा के कति सजाय हुने हो भन्ने बारेमा भने अब अदालतले असार १७ गते निर्धारण गर्ने उक्त आदेशमा जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस