
धादिड॰ १९ असार ।
नागढुंड॰गा-नौबिसे सडक खण्ड आज र भोली २ रातका लागी वन्द हुने भएको छ ।
बुधवार राति १० बजेदेखी २० गते विहान ३ बजेसम्मका लागी वन्द हने भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिड॰ले आज एक सुचना जारी गरी उत्त सडक खण्डमा निर्माण कार्य भई रहेकोले २ रातको लागी सडक वन्द गरिएको जनाएको छ ।
उत्त सडक खण्डको (त्रिभुवन राजपथ ) अन्र्तरगत नौबिसे खोला पुलको Girder Launching गर्ने कार्य हुने भएकोले सो सडकमा गुड्ने सवारी साधनलाई जानकारी दिन जी.प्र.का.धादिड॰ले सुचना जारी गरेको छ ।
आज असार १९ र २० गते राति १० बजेबाट विहान ३ बजेसम्मका लागी राजमार्ग वन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिड॰का प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
सुचना हेर्नु होस्













प्रतिक्रिया दिनुहोस