आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

रातो कारमा अपरचित मानिसले संकास्पथ झोला छाडी गएपछी बजार पुरै आतङ्कित

२०८१ अषाढ १९, बुधबार मा प्रकाशित ( १ साल अघि) ५३५४ पटक पढिएको
नारी बाटिका


धादिङ १९ असार ।

आज दिउँसो धादिङको निलकण्ठ नगरपालिकास्थित बिचवजार चोकमा एकजना अपरचित मानिसले संखात्मक वस्तु सडकमा रोकी राखेको कारमा राखेर गएपछी धादिङवेसी वजार पुरै आतङ्कित भएका छन्

यतिवेला नेपाली सेनाको गजुरीबाट डिस्पोजल टोली झिकाई उक्त सामानको अनुसन्धान गर्ने क्रम जारी छ । सो दृश्र्य हेर्नको लागी हजारौंको भिडमा स्थानीहरु जम्मा भएका छन् ।


धादिङवेसीको विचबजारको चोकस्थित त्रिपुरा पुस्तक पसल अगाडी एकजना अपरिचित व्यक्तिले रोकी राखेको रातो कारमा संकास्पथ सामान छाडी गएपछी बजार आतंकित बनेको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस