
नारी बाटिका
काठमाडौँ ४ असार ।
राप्रपाका संस्थापक नेता एव्ं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरामी भई विर अस्पतालमा हुनु भएको छ। उहाँ केही समयदेखी विरामी भई वीर अस्पतालमा उपचाररत रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।
बिहिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उपचाररत चन्दको तस्वीर सहित सामाजिक सञ्जालमा ‘पोष्ट गर्नु भएको थियो । चन्दराप्रपाका संस्थापक नेता हुनुहुन्छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्वस्थ्य भई वीर अस्पतालमा उपचाररत हुनुहुन्छ।।। उहाँको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ भन्दै अध्यक्ष लिङदेनले पोष्ट गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस