आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

२०८२ अषाढ ११, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ९६४२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -११ असार ।

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।

मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गरिए बमोजिम सभाले पारित गरेको हो।

यसअघि नै यस सवालमाथी घनिभुत छलफल भइसकेकाले मंगलबारको बैठकले बहुमतले पारित गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस