
नारी वाटिका संवाददाता
काठमाडौं ३० साउन।
न्यायपरिषद्ले जिल्ला र उच्च अदालत दबै तहबाट २१० जना न्यायाधीशहरूको सरुवा गर्न सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका दुबै तहबाट न्यायाधीशहरूको सरुवा गरेको हो।
सरुवा भएका मध्यमा उच्च अदालतका ८८ जना न्यायाधीश र जिल्लाका १२२ न्यायाधीशहरु हुनु हुन्छ ।
पुरा विवरण हेर्न यहाँ किल्क गर्नु होस् (सूची )












प्रतिक्रिया दिनुहोस