आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

२०८२ आश्विन ८, बुधबार मा प्रकाशित ( ११ महिना अघि) ९५४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -८ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ।

उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस