
नारी वाटिका संवाददाता
ललितपुर -२४ असोज ।
बिहिबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक शुक्रवार पनि दिउँसो १ बजे पुनः बस्ने भएको छ।
पार्टी उपसभापति एवं् वरिष्ठ नेता पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहिबारको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएपछि आजपनि पुनः बैठक बस्ने गरी हिजोको बैठकलाई स्थगित भएको प्रवक्ता डा( प्रकाशशरण महतले जानकारी दिनु भयो।












प्रतिक्रिया दिनुहोस