
नारी वाटिका संवाददाता
काठमाडौँ- ४ पुस ।
नवनिर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।
आज(शुक्रबार) दिउँसो १ः०० बजेको लागी बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तयरी गरिँदैछ ।
बिहिबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले तेस्रो पटक पनि पुनः अध्यक्षमा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।












प्रतिक्रिया दिनुहोस