
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं- १२ पुस ।
सुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ ।
वैदेशिक रोजगारीको शिलशीलामा इराक गई इराक कै भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको समयमा रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो । ।
संन्चारमन्त्री खरेलका अनुसार जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निदेशिका खारेज गर्नेसमेत निर्णय भएको पनि जानकारी दिनु भएको हो । साथै सोही बैठकले विभिन्न ९ वटा स्थानहरुमा इलाका प्रशासन कार्यालयहरु स्थापना गर्ने पनि निर्णय भएको पनि बता।उनु भयो ।
यस्तै विगतका सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउँदैे आएकोमा यस पुस १५ मा पनि राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस