आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

गृहमन्त्री गुरुङले पदबाट दिए राजीनामा

२०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -९ वैशाख।

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनु भएको छ ।

गृह्रमन्त्री गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष आफ्नो राजीनामा बुझाउनु भएको हो।

उहाँले आफुले पदबाट राजीनामा दिनु परेको सम्वन्धमा भने सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस