आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

भर्खरै धादिङमा ४.१ म्याग्निच्यूडको भूकम्प

२०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -२४ वैशाख ।

केही बेरअघि धादिङमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको छ।

धादिङको नेत्रावती डबजंङ गाउँपालिका ५ चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्यूड’को भूकम्प गएको हो ।

उक्त भूकम्पले धादिङसहित आसपासका जिल्लाहरुमा समेत महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस