
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -२९ वैशाख ।
धादिङ जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट प्रभाह हुने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको छ ।
आज मंगलबार अनलाईन सेवामा केही समस्या आएकोले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध हुन गएको जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै जानकारी दिएको हो ।
सुचना मार्फत प्रशासन कार्यालय धादिङले भनेको छ ‘उल्लेखित सेवा प्रभाहमा अवरुद्ध भई सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ।’












प्रतिक्रिया दिनुहोस