आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ,उनको घरमासमेत छापा

२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ( १ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


सुर्खेत ८ असार ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरी प्रहरीले उनको घरमा छापासमेत मारेको छ ।

पौडेल आज पार्टीको चुनावी समीक्षामा सहभागी हुन सुर्खेत पुग्नु भएको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनको घरमा छापा मारेको हो ।

प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएर पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नै राखिएको छ। उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस