
बिबियु, नारी वाटिका डट्कम
धादिङ १६ असार ।
त्रिभुवन विश्वविद्यालयलले आफ्नो मातहतका सबै क्याम्पस तथा विभागबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
चैत १३ गते बनेको बालेन नेतृत्वको सरकारको सय बुँदे कार्यसूची अनुसारको निर्णयलाई कार्यान्वयन गर्न विश्वविद्यालयले सम्बन्धित निकायलाई सुचना जारी गर्दै निर्देशन जारी गरेको हो।
तर त्रिभुवन विश्वविद्यालयलले गरेको उक्त निर्णयप्रति विद्यार्थी संगठनहरूले विरोध जनाउँदै आएको अवस्था छ ।












प्रतिक्रिया दिनुहोस