आज: २०८३ अषाढ २३, मंगलबार | Tue, 07, Jul, 2026

वडा कार्यालयमा कार्यरत सचिवको नै करेन्ट लागेर ज्यान गयो

२०८३ अषाढ २३, मंगलबार मा प्रकाशित ( ७ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२३ असार ।

दाङ जिल्लाको गढवा गाउँपालिका(५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ। ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार गम्भीर घाइते भएका सचिव यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस