
नारी वाटिका डट्कम
काठमाडौं -२४ असार ।
राहदानी विभागको कार्यालयको गेटमा एक युवाले पेट्रोलियम खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
आज दिउँसो विभाग कार्यालयको गेट मै आएर ति युवाले आफ्नो शरीरमा पेट्रोलियम खन्याएर आगो लगाएका हुन ।
घटनापछी प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ । प्रहरीका अनुसार उनले किन यस्तो कदम उठाए भन्ने स्पष्ट नभएको र ति युवकको पहिचान पनि सार्वजनिक गर्न बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस