
बिबियु,नारी वाटीका डट्कम
धादिङ -६ असोज ।
भदौ १० को भोटेकोशी बाढीका कारण बेपत्ता भएकाहरुको खोज तथा उद्धार टोली पछिल्लो समयमा माथिल्लो त्रिशूली–१ को एउटै सुरुङमा केन्द्रीत रहेको छ । उक्त सुरुङमा खोजीका क्रममा शोमबार साँझसम्म ३७ जनाको शव भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार माथिल्लो त्रिशूली–१ को एउटै सुरुङबाट हालसम्म ३७ शव निकालिएको जानकारी दिनु भयो।
यसका साथै भोटेकोशीको बिनाशकारी बाढीमा परी पछिल्लो प्राप्त विवरण अनुसार हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४५१ जना पगी सकेको छ।












प्रतिक्रिया दिनुहोस