आज: २०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

नेपाली कांग्रेस धादिङ निर्वाचन क्षेत्र नं.२ को अन्तिम मत परिणाम

२०८३ आश्विन १७, शनिबार मा प्रकाशित ( ३१ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ-१७ असोज ।

नेपाली कांग्रेस धादिङ प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ को नेपाली कांग्रेस धादिङ क्षेत्र नं २ को मत गणना कार्य सकिएर अन्तिम मत परिणाम आएको छ ।
को को कुन कुन पदमा निर्वाचित भए पुरै पढुहोस

प्रनिनिधिसभा सभापतिमा राजन बुर्लाकोटी १००४ मत सहित बिजयी।

महिलाः ४
१ रिता थापा मगर — १,१४७ मतसहित बिजयी
२. कल्पना अधिकारी — १,०६३ मतसहित बिजयी
३. यो माया तामाङ — ७१८ मतसहित बिजयी
४० लक्ष्मी गिरी — ६६६ मतसहित बिजयी
५० दुर्गा दाहाल — ५९४
६० अम्बिका अधिकारी — ३७८
७० चेतना थापा कार्की — ३७१
८० दिपन वाइबा तामाङ — ३१२
९० कल्पना थापा क्षेत्री — २४२
खुल्लाः ८
१. रमेश प्रसाद धमला — १,२९७ बिजयी
२. भीम प्रसाद ढुङ्गाना — १,१४९ बिजयी
३. राकेश धमला — १,१४६ बिजयी
४. दिलमान पाख्रिन तामाङ — १,०६२ बिजयी
५. रामनाथ अधिकारी — ९७५ बिजयी
६. ईश्वर अधिकारी — ९३७ बिजयी
७. दीपक कोइराला — ९१२ बिजयी
८. झंक नारायण श्रेष्ठ — ८१६ बिजयी
९० विकास श्रेष्ठ — ८१६ बिजयी
१०. सेतेमान तामाङ — ७२३ बिजयी
११. सरोज अधिकारी — ६७४
१२. बासदुवे तिमल्सिना — ५८७
१३. तिलक प्रसाद रुवाली — ५६६
१४. यामनाथ दनै — ५५८
१५. राजु उप्रेती — ४५१
१६. रामेश्वर बुर्लाकोटी — ४२९
१७. रेशम थापा — ३४३
१८. गोपाल बहादुर ढकाल — ३२३
१९. ध्रुवकुमार अधिकारी — १६५
२०. सानुकाजी दाहाल — १६३
श्रमिकः १
१. तिलक प्रसाद ढुङ्गाना — ७२५ .बिजयी.
२. उमेश कुमार श्रेष्ठ — ५०७
३. लेखप्रसाद बुर्लाकोटी — १४०
पेशागत विषयविज्ञः १
१. कुल बहादुर गुरुङ — ७०२ बिजयी
२. अशोक धमला — ३३९
३. डा. प्रताप छत्कुली — २४९
४. जितेन्द्र बहादुर पाण्डे — १५१
५. बलराम कोइराला — ५३
युवा महिलाः ३५ वर्षमुनि — १
१. सरिता तामाङ — ९०८ .बिजयी
२. अर्पणा खड्का — ४४८
युवा खुल्लाः २
१० गोपीकृष्ण भण्डारी — ८५८ बिजयी
२. अश्विन दुवाडी — ५५९ बिजयी
३. सन्तोष बस्ताकोटी — ५५३
४. दिनेश श्रेष्ठ — ४२२
५. ग्याल्बाङ तामाङ — २३०
६ विष्णु श्रेष्ठ — १५२
अपाङ्गताः १
१. बिनोद रिजाल — ६५३ बिजयी
२. मेघनाथ रिजाल — ५०२
३. काजी घले — ३३९
अल्पसंख्यक — १
१. डेभिड घले — ९३१ ९बिजयी०
२. आइत घले — ५०८
प्रजातन्त्र सेनानी र सहिद परिवार — १
१. चिजकुमार तामाङ — ८६३ बिजयी.
२. गोविन्द कुँवर — ३३६
३. दलबहादुर अधिकारी — २४९
समानुपातिक दलित — १
१. राम्री नेपाली — ७८३ बिजयी
२. भोजबहादुर परियार — ६०८
समानुपातिक आ. जनजाति महिला — ३
१. सिता चोदेन गुरुङ — १,१३१ बिजयी
२. सरिता राना मगर — ९४१ बिजयी
३. शान्त कुमारी तामाङ — ७४२ बिजयी
४. सीता माया घले — ५३७
५० मङ्गली मम्पा तामाङ गुरुङ — ४९८
समानुपातिक आ. जनजाति खुल्ला(३
१. राजकुमार श्रेष्ठ — ८५८ बिजयी
२. धनबहादुर गुरुङ — ७४९ बिजयी
३. योगबहादुर तामाङ — ७३५ बिजयी
४. नारायणकुमार श्रेष्ठ — ७१०
५. होम बहादुर गुरुङ — ६९३
६( फेलामा तामाङ — ३७६
समानुपातिक खस आर्य खुल्ला — २
१. रामप्रसाद अधिकारी — ७१३ बिजयी
२. देवीप्रसाद कोइराला — ६८५ बिजयी
३. शिवराम भण्डारी — ५९६
४. विनोदराज तिमल्सिना — ४२२
५. हरिबहादुर बस्नेत — १९५

क्षेत्रीय कार्यसमिति
सभापति — १
१. राजन बुर्लाकोटी — १,००४ बिजयी
२. नवराज तिमल्सिना — ५४७
सचिव — १
१. सरोज पाण्डे — ९५३ बिजयी
२. पदम गोले — ३७७
३. नारायण सिलवाल — १६५
सहसचिव खुल्ला — १
१० नवीन कुमार श्रेष्ठ — ७९३ बिजयी
२० बैलामा तामाङ — ३४१
३० सागर कुमार श्रेष्ठ — २९६
सदस्य २
१. भीम बहादुर ढकाल — ९८५ बिजयी
२. सुर्य बहादुर कुमाल — ७३३ बिजयी
३. नबराज अर्याल — ६१०

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑