
नारी वाटिका डट्कम
मुगु २९ कात्तिक ।
मुगुमा पर्यटक बोकेको जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंदेखी पर्यटक लिएर मुगु रारा ताल तर्फ जाँदै गरेको जीप मुगुमा दुर्घटनामा परेको हो । घटनामा तिन जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
दुुर्घटनाको विस्तृत विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस