आज:  | Tue, 30, Apr, 2024

बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वधाई दिनेको भिड

१३ कार्तिक २०७८, शनिबार १४:२८ मा प्रकाशित ( २ साल अघि) ५९२ पाठक संख्या
नारी बाटिका


 

धादिङ,१३ कात्तिक।
बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको २ दिन पनि नवित्दै उहाँलाई सम्मान,खादा र स्वागत गर्नेहरुको भिड लागेको छ नेकमा एमाले वली पक्षधरको वहुमत नपुगेपछी वागमती प्रदेशका पुर्व मुख्य मन्त्रि अष्टलक्ष्मी शाक्यले अल्पमतमा पर्ने पक्का पक्की भएपछी राजीनामा दिनु भएको थियो भने धादिगका नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहनु भएका नेपाल पक्षका हस्ती नेता राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्य मन्त्रिमा नियुक्त हुनु भएको हो । नेपालको राजनितीमा एक पछी अर्का अदृश्र्य खालका दलका नेताहरुको पारा, देश र जनता प्रतिको वेवास्ताको कारण नेपाली जनता वाक्क दिक्क भईरहेको अवस्थामा सर्वोच्च अदालतको आदेशमा ५ दलबाट बनेको गठवन्धन वर्तवान सरकारको पक्षबाट पाण्डे मुख्य मन्त्रिमा छानिनु भएको हो । छोटै समय अवधी बाँकी रहेको भएता पनि धादिगका क्षेत्र नं. १ मा जन्मिएका जनताका प्रिय मानिने नेता पाण्डे बाट देशमा महत्वपुर्ण विकासका काम सम्पन्न हुने आशा राखिएकाृ छ । तेसैले सवैको तर्फबाट हार्दिक शुभकामना तथा वधाई दिईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस