आज: २०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

हिमाल बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा ८५ जनाले गरे रक्तदान

२०७८ फागुन २९, आईतबार मा प्रकाशित ( ४ साल अघि) ९५८३ पटक पढिएको
नारी बाटिका


धादिङ– हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं स्थापना दिवसको अवसरमा ८५ जनाले रक्तदान गरेका छन् ।

आज धादिङ अस्पतालको परिसरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २४ जना महिला र ६१ जना पुरुष गरि जम्मा ८५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त रक्तदान कार्यक्रममा हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस