
धादिङ – नारी जागरण केन्द्र धादिङको २३ औं वार्षिक सम्मेलन एवं तिज विशेष कार्यक्रम आज हुदैछ ।
“महिला हक,अघिकार र सान्ती, दिगो विकास को निम्ती” भन्ने मुल नाराका साथ आज नारी जागरण केन्द्रको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
संस्थाको आफ्नै नारी सुरक्षा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाको कार्यसमिति सदस्य, कर्मचारी लगाएत संचारकर्मिहरुलाई सहभागिताको लागी आग्रह समेत गरिएको छ ।












प्रतिक्रिया दिनुहोस