
नारी बाटिका
काठमाडौं चैत २८ शोमवार ।
नेपालमा आज एकैदिन १०६ जना सक्रमित थपिए ,सक्रमणबाट एक जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा कोरोना सक्रमित बढ््दै गएपछी नेपालमा पनि केही देनदेखी सक्रमितको संख्या थपिदै गैरहेको अबस्था छ ।
पछिल्लो समयमा विमारीहरु अस्पतालमा थपिदै गैइरहेको छ भने आज पुन ः कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार लामो समयपछि मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोभिड संक्रमण पुन उकालो लागे सँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नु पर्ने संक्रमित समेत बढ्न थालेका छन् ।मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। जसमा १३ जना आइसियु र ५ जना भेन्टिलेटरमा उपचारमा रहेका मन्त्रालयले जनाएको हो।
यस्तै मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो संगै हाल नेपालमा ४६९ जना सक्रिय संक्रमित पुगेका छन् ।








प्रतिक्रिया दिनुहोस