
नारी बाटिका
भगवती बिबियु
नारी वाटिका संवाददाता
धादिङ १८ पुस ।
धादिङको प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी हुंदा करिब १ करोडको क्षति भएको छ । सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक कम्यूटर सेन्टरको गोदाममा आगोलागी हुदा करिब १ करोड बराबर धनमालको क्षति भएको छ ।
सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक कम्यूटर सेन्टरको गोदाममा गए राती बिद्युत सर्ट भई आगोलागी भएको हो । आगोलागी हुँदा गोदाममा भएको कम्युटर, प्रिन्टर, ल्यापटप,ब्याट्री,सिसि क्यामेरा लगाएतका सबै इलेक्ट्रोनिक सामाग्रीहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् ।
उक्त गोदाममा राती एक्कासी आगोलागी भएपछि निलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगोलागी बाट करिब १ करोड बराबरको सामान क्षती भएको प्रोपाईटर तिलक सिम्खडाले बताउनु भएको








प्रतिक्रिया दिनुहोस