
गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आज राजधानीमा प्रदर्शन भएको छ । काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथी संसदीय छानविन समितिको अडान राखिरहेको बेला नेपाल विद्यार्थी संघले पनि आज विशाल जनप्रर्दन गरेको छन् ।
नेपाली कांग्रेस (निकटनेविसंघ)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आईतबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका हो ।
नेविसंघले आज नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिर्नुपर्ने भन्दै विद्यार्थीसंघमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस