
काठमाडौँ २५ असार।
केही दिनअघि काठमाडौँ जिल्ला अदालतमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न कर्मचारीले माग राखेका छन् ।
काठमाडौँ जिल्ला अदालतको गेटमा सुरक्षामा रहेका एक प्रहरी जवानमाथी अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले गालामा थप्पड हानेकी थिईन् ।
सो कार्यको निन्दा गर्दै आज कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् ।













प्रतिक्रिया दिनुहोस