आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

राष्ट्रपतिबाट विश्वविद्यालयको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

२०८१ आश्विन २३, बुधबार मा प्रकाशित ( १ साल अघि) १५६७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ ९२० बमोजिम आज प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस