आज:  | Tue, 13, May, 2025

टिपर पल्टिदा घटनास्थल मै चालकको मृत्यु

३० बैशाख २०८२, मंगलवार ११:०४ मा प्रकाशित ( ८ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


सिरहा ३० वैशाख।

सिरहा जिल्लाको मिर्चैया भन्ने स्थानमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा सोही टिपरका चालक हुन् ।

आज बिहान अ.पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारी चोक नजिक आफै अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस