आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सव विशेष कार्यक्रम

२०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ( ११ महिना अघि) ९६११ पटक पढिएको
नारी बाटिका


धादिङ ७ जेठ ।

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

वुधबार साँझ निलकण्ठ नगरपालिका–३ धादिङवेशीस्थित बैंकको कार्यालय परिसरमा भएको वार्षिकोत्सव विशेष कार्यक्रममा विभिन्न बंैकका प्रमुखहरु,बैंकका ग्राहकहरु तथा सरोकारवालाहरुबिच शुभकामना आदान पैदान गरेर मनाईएको हो।

महालक्ष्मी विकास बैंकको आयोजना तथा धादिङवेशी शाखा कार्यलयमा भएको कार्यक्रममा बैकले आफ्नो ३१ औं स्थापना कालको अवसरमा आफ्ना ग्राहक तथा अतिथिहरुको बिचमा बैंकले हाँशिल गरेको उपलव्धी र सफलताको चर्चा गरिएको थियो ।

बैंकले अनौपचारिक रुपमा वार्षिकोत्सव गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस