
काठमाडौं २ साउन ।
आज नेकपा एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्दैछ। केही दिनदेखी एमाले पार्टी विधानमा ७० वर्षे उमेर हद हटाउने भन्ने विषयले चर्चा भाएको छ । सोही अनुसारको सुक्रबार बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिनु भएको छ ।
आजको सचिवालय बैठकमा ७० वर्षे उमेर हद र २ कार्यकाल पछी पुनः अध्यक्ष बन्न नपाउने विषयको सीमा हटाउने प्रस्ताव आएको थियो। उपाध्यक्ष विष्णु पौडेलले ११ सदस्यीय पदाधिकारीको प्रस्ताव गरे पनि छलफलमा १५ सदस्यीय बनाउने सहमति जुटेको सचिव भट्टराईले जानकारी दिनु भयो।












प्रतिक्रिया दिनुहोस