आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

उच्च र जिल्ला अदालतका २१० जना न्यायाधीशको सरुवा

२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ( ९ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ३० साउन।
न्यायपरिषद्ले जिल्ला र उच्च अदालत दबै तहबाट २१० जना न्यायाधीशहरूको सरुवा गर्न सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका दुबै तहबाट न्यायाधीशहरूको सरुवा गरेको हो।

सरुवा भएका मध्यमा उच्च अदालतका ८८ जना न्यायाधीश र जिल्लाका १२२ न्यायाधीशहरु हुनु हुन्छ ।

पुरा विवरण हेर्न यहाँ किल्क गर्नु होस्  (सूची  )

 

judge

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस