आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

सरकारले भूमि आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय

२०८२ आश्विन २३, बिहिबार मा प्रकाशित ( ६ महिना अघि) ५५५० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२३ असोज ।

सुशिला कार्कीको नेतृत्वको सरकारले भूमि समस्या समाधानका भनिएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकारले बनाएका भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको थियो ।

पछिल्लो समयमा जेनजी आन्दोलनबाट बनेको सुशिला कार्की नेतृत्वको सरकारले सो सम्वन्धि आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस